The claim
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायतले प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन्।
Rating
Misleading. The photo used was four-year old.
Reviewed by NepalFactCheck.org ↗ ·
Original fact check ↗